दश वर्षपछि अभिनयमा फर्किइन् अरुणीमा

July 7, 2024 at 12:31 PM

अभिनेत्री अरुणिमा लम्साल दश वर्षपछि अभिनयमा फर्किएकी छन् । उनले हालै मात्र ‘घर बट इन अमेरिका’ शीर्षकको वेब सिरिज छायांकन थालेकी हुन् । यो सिरिजको छायांकन अमेरिकामा नै भइरहेको छ । सन् २०१५ देखि अमेरिकामा रहेकी उनले पछिल्लो फिल्म ‘पिपल’ मा अभिनय गरेकी थिइन् । यो सिरिजलाई बिमलेश अधिकारीले निर्देशन गरिरहेका छन् । यसमा बिमलेश […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...