काठमाडौं– गायिका कमला घिमिरेले फिल्ममा अभिनय गर्ने भएकी छिन् । उनी नयाँ नेपाली फिल्म ‘माइली’ मा अनुवन्धित भएकी छिन् । बाबू साहेब बलामीको निर्देशनमा बन्ने यो फिल्ममा कमलाले अभिनेत्रीको रुपमा डेब्यू गर्ने निश्चित भएको हो । कमलाले संगीतमा झैं फिल्ममा पनि आफूलाई दर्शकले माया दिने आशा व्यक्त गरेकी छिन् । फिल्ममा अनुबन्ध भएपछि गायिका घिमिरेले भनेकी छिन्– ‘दर्शकले मलाई फिल्ममा पनि माया र साथ दिनु हुनेछ, जसरी गीत संगीतको क्षेत्रमा दिनु भएको थियो । आज मैले फिल्म गर्ने अवसर पाएँ, म सम्झिन चाहान्छु मेरा ती सुरुवाती दिनहरु जतिखेर मलाई दर्शक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...