चार महिना जनदबाबका कार्यक्रम गर्ने राप्रपाको निर्णय

December 6, 2023 at 11:46 AM
1 min read

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले राजनीतिक मान्यता स्थापनाका साथै सुशासन र विकासका लागि जनदबाबका कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधवार पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिर ७ गतेको आन्दोलन कार्यक्रमलाई पार्टीले सर्तकतापूर्वक हेरेको भन्दै निकट भविष्यमा जनजीविका, राष्ट्रियता, र आफ्ना मूल मुद्दा सँग सम्बन्धित विषयलाई लिएर सडकमा आउने कार्यक्रमको तयारीमा जुटिरहेको बताएका हुन् । बुधवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो। उनले कार्यसमितिको बैठकले पार्टीको नियमावली पास गर्ने निर्णय गरेको बताए। अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टी छुट्टै राजनीतिक पार्टी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...