काठमाडौं । निर्माणको चरणमा रहेको चलचित्र ‘माइली’ मा अभिनेत्री करिष्मा मानन्धर अनुबन्धित हुनुभएको छ । बाबुसाहेब बलामीको निर्देशन रहने चलचित्रमा करिष्मालाई अनुबन्धित गरिएको निर्माणपक्षले जनाएको छ । करिष्माको पोष्टरलुक पनि सार्वजनिक गरिएको छ । निर्देशक बलामीले सत्यघटनामा आधारित चलचित्रमा महिलाको पीडा देखाइने बताउनुभएको छ । असारको अन्तिमबाट छायांकन गरिने चलचित्रको छायांकन मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...