काठमाडौं– धिरज मगर तथा उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ नेपाली फिल्म ‘खुस्मा’ यही असोज ३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । अशोक थापा मगरद्वारा निर्देशित यो फिल्म प्रेम कथामा आधारित छ । यो फिल्ममा धिरज र उपासनासहित माओत्से गुरुङ, सुजाता राई, अस्तित्व भट्टचन आदि कलाकारले अभिनय गरेका छन् । फिल्मका लेखक निर्देशक थापा मगर नै हुन् भने पटकथा पनि उनले नै तयार पारेका छन् ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...