‘एक्लो’ मा अनुवन्धित भए दिनेश र सुरज

July 9, 2024 at 05:45 AM

काठमाडौं– प्रदीप शाहीले निर्देशन गर्ने नयाँ फिल्म ‘एक्लो’ मा सञ्चारकर्मी तथा अभिनेताद्वय दिनेश डीसी र सुरज सिंह ठकुरी अनुवन्धित भएका छन् । निर्माण टिमले डिसी र ठकुरीसंग औपचारिक कागजी सम्झौता गरिएको जनाएको छ । उक्त फिल्म अनुबन्धित भएपछि उनीहरुले निर्देशक शाहीसंग काम गर्दा नयाँ अनुभव हुने प्रतिक्रिया दिएका छन् । भदौ महिनाको दोश्रो सातादेखि छायांकनमा जाने यो फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, एवनराज उप्रेती, बेनिशा हमाल, कविता नेपाली, दीया पुन, बेलायती कलाकार जेमी बेकन यसअघि नै अनुवन्धित भैसकेका छन् । निर्देशक शाहीका अनुसार अनुसार नेपाली ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...