‘हामी छौँ – सिजन १’ को ‘यो नजिकको कुरा’ सार्वजनिक

July 9, 2024 at 05:50 AM

रंगखबर, काठमाडौँ: सलोन सलिना फिल्सस्को प्रस्तुतीमा निर्माण भएको डकुड्रामा ‘हामी छौं (सिजन १)’को गीत ‘यो नजिकको कुरा’ को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रताप दास र रचना रिमालको स्वर, आनन्द अधिकारीको शब्द र शम्भुजित बासकोटाको संगीत छ । भिडियोमा डकुड्रामाका प्रमुख कलाकार सलिना बस्नेत र आर्यन पौडेल फिचर्ड छन् । यात्रा थिममा खिचिएको गीतको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...