काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रले अझै राम्रो लय समात्न नसकेको स्वीकार गरेका छन् । बुधवार ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले, अर्थतन्त्रमा सामान्य सुधार भएपनि राम्रो लय समात्न नसकेको बताएका हुन् । अर्थतन्त्रका समस्याका समाधानमा सामान्य हेरफेर, सामान्य सुधारका उपायले मात्रै काम गर्ने अवस्था नदेखिएको उनको भनाई छ । ‘विगतका तमाम तथ्याङ्कहरु र योगदानको कुल योगफलले के देखाउँछ भने हामीले कहीँ न कहीँ गम्भीर रुपमा सोच्नुपर्ने । रेडिकल्ली रिफर्मतिर जान जरुरी छ,’ प्रधानमन्त्री प्रचण्डले भने । अर्थतन्त्र सुधारका लागि आगामी दिनमा गुणात्मक सुधारका उपाय ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...