काठमाडौं– नेपाली फिल्मका दुई लोकप्रिय अभिनेता राजेश हमाल तथा धिरेन शाक्यलाई कुनै बेला प्रतिस्पर्धिको रुपमा लिइन्थ्यो । करिव उस्तै समयमा अभिनय क्षेत्रमा प्रवेश गरेका यी दुई अभिनेताको आज पनि दर्शकमाझ उत्तिकै क्रेज छ । आफू लाइमलाइटमा भएको बेला यी दुई अभिनेताले संग–संगै केही फिल्ममा अभिनय समेत गरे । संयोगको कुरा के छ भने यी दुबै अभिनेताको पुर्ख्यौली घर पाल्पा हो । अझ रोचक कुरा के छ भने यी दुई अभिनेतालाई पहिलो पटक पाल्पामा एकसाथ देखिएको छ । पाल्पाको पब्लिक नमूना विद्यालयको स्वागत कार्यक्रममा राजेश र धिरेन नै आकर्षणको केन्द्र बने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...