‘घरज्वाइँ’ को प्रीमियर शोमा जे देखियो (फोटो फिचर)

July 10, 2024 at 03:56 AM

काठमाडौं– यही असार २८ गते शुक्रवारदेखि प्रदर्शनमा आउने अनिल बुढा मगरद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘घरज्वाइँ’ को मंगलवार साँझ काठमाडौंमा प्रीमियर शो सम्पन्न भएको छ । इन्दिरा राना मगर । कमलपोखरीस्थित विग मूभिजमा गरिएको प्रीमियरमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर लगायत विभिन्न राजनैतिक दलका नेता तथा कलाकारको बाक्लो उपस्थिति थियो । कविता आले । मगर समुदायमा वर्षौंदेखि प्रचलित घरज्वाइँ संस्कृतिमा आधारित भएर बनेको यो फिल्मले फरक कथा अनुभूति गराएको दर्शकहरुले प्रतिक्रिया दिएका थिए । मिरुना मगर र दयाहाङ राई । जनक घर्ती मगरले निर्माण गरेको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...