‘एक्लो’मा जोडिए दिनेश डीसी र सुरज सिंह ठकुरी

July 10, 2024 at 08:14 AM
1 min read

काठमाडौँ- फिल्म ‘एक्लो’मा दिनेश डीसी र सुरज सिंह ठकुरी अनुबन्धित भएका छन्। प्रदीप शाहीले निर्देशन निर्माण गर्न लागेको यो फिल्ममा उनीहरू अनुबन्धित भएका हुन्। भदौको दोस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको सिनेमामा अभिनेता प्रदीप खड्का, विजय लामा, सुनिल थापा, एवनराज उप्रेती, अभिनेत्री बेनिशा हमाल, कविता नेपाली, दीया पुन, बेलायती अभिनेता जेमी बेकन लगायत अनुबन्धित भइसकेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...