मगर संस्कृतिमाथि ‘घरज्वाइँ’ : दया र मिरुनाको प्रशंसा

July 10, 2024 at 07:27 AM

यो शुक्रबार अर्थात् असार २८ गतेबाट प्रदर्शन हुने फिल्म ‘घरज्वाइँ’ को मंगलबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शोको आयोजना गरियो । प्रिमियरमा कलाकर्मीदेखि राजनीतिज्ञसम्म उपस्थित थिए । प्रतिनिधि समभाकी उपसभामुख इन्दिरा राना मगरले प्रिमियरमा फिल्म हेरे पश्चात भनिन्, ’यो सिनेमाले मगर सम्प्रदायको त्यो पनि पश्चिमतिरको हाम्रोमा पूर्व र पश्चिमको मगर छ । पश्चिमको मगरले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...