प्रिमियर शोमा ‘घरज्वाइँ’लाई उत्कृष्ट प्रतिक्रिया

July 10, 2024 at 05:57 AM

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबार अर्थात् असार २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘घरज्वाइँ’को मंगलबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियर शोमा सिनेमा हेर्न प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर, ‘खुस्मा’ निर्देशक अशोक थापा, निर्देशक तथा वितरक अशोक शर्मा, अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता कुन्साङ बम्जन, अभिनेत्री […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...