‘ईश्वर’ अभिनेता ध्रुव भन्छन्, ‘सङ्ख्या कम भए पनि पाको कलाकार हुँ’

July 11, 2024 at 05:29 AM

काठमाडौं। रेडियो नाटक, स्टेज नाटक, भिडियो फिल्म, टेलिफिल्म र केही फिल्ममा अभिनय गरेका ध्रुव थापाले प्रमुख अभिनय नेपाली चलचित्र ‘ईश्वर’ साउन ११ गते रिलिज हुँदैछ। यो चलचित्रमा उनी अभिनेता मात्र होइनन्, निर्माता पनि उनै हुन्। पछिल्लो समय उनी संयुक्त राज्य अमेरिकामा बस्छन्। त्यहाँबाट नै उनले यो चलचित्रमा आफ्नो भूमिकाबारे कुरा गरेका छन्। “निडर, निष्ठावान्, न्यायको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...