काठमाडौं : आज शुक्रबारदेखि अनिल बुढामगर निर्देशित सिनेमा ‘घर ज्वाईं’ प्रदर्शनमा आएको छ । सिनेमाको मंगलबार राजधानीमा भव्य कार्यक्रमको आयोजना गर्दै प्रिमियर गरिएको थियो। प्रिमियरमा सिनेमाले राम्रो प्रतिक्रिया पाएको थियो। सिनेमालाई देशभर राम्रो शो दिइएको छ। सिनेमाले सुरुवाती व्यापार राम्रो गर्ने आँकलन गरिएको छ। मौलिक कथामा निर्माण भएको सिनेका लेखक पनि अनिल बुढा मगर नै …
आजदेखि हलमा ‘घर ज्वाईं’ Read More »
The post आजदेखि हलमा ‘घर ज्वाईं’ first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...