काठमाडौं- अभिनेता रमेश उप्रेतीले विवाह गर्ने तयारी गरेका छन् । यहि वर्षको मंसिर महिनामा उनले विवाह गर्न लागेका छन् । पहिलो प्रेम विवाह असफल भएपछि अभिनेता उप्रेतीले अहिल मागी विवाह गर्न लागेका हुन् । उनले केहि समय अगाडि दोस्रो विवाह गर्ने योजना नभएको बताउँदै आए पनि अहिले भने परिवारले धेरै आग्रह गरेपछि आफू विवाहका लागि तयार भएको उप्रेती बताउँछन् । विवाहबारे छिट्टै सबैलाई खुशीको खबर दिने तयारीमा रहेका रमेशले उत्साहित हुँदै भनेका छन् – ‘सबै कुरा फाइनल भयो भने प्रेसमिट गरेर नै विवाहको जानकारी दिनेछु ।’
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...