काठमाडौं– मोडल कुसुम शर्मा नयाँ नेपाली फिल्म ‘माइली’ मा अनुवन्धित भएकी छिन् । रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने यो फिल्ममा उनी अभिनेत्रीको रुपमा अनुवन्धित भएकी हुन् । बाबू साहेब बलामीको निर्देशनमा बन्न लागेको यो फिल्ममा अनुवन्धित भएकी कुसुम प्रकाश सपुतको गीत ‘सकम्बरी’ बाट चर्चामा आएकी हुन् । फिल्म युनिटले कुसुमको पोस्टर लुक पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टर लुकमा उनलाई कालो चस्मामा गम्भीर भावमा देखाइएको छ । उनको पृष्ठभूमिमा एक महिलाले केही काम गरिरहेको देख्न सकिन्छ । कुसुमको अनुबन्धसँगै फिल्मका लागि कलाकारको लाइनअप पुरा भएको छ । यसअघि फिल्ममा प्रियंका कार्की, करिश्मा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...