काठमाडौं- निर्देशक तथा निर्माता सन्तोष सेन आफ्ना फिल्मका लागि मात्र नभएर उनले लेखेका स्टाटसका कारण पनि कहिले चर्चा त कहिले विवादमा परिरहेका हुन्छन् । ‘प्रेमगीत-३’ बाट नेपाली फिल्मलाई बलिउडसम्म पुर्याउन सफल भएका सेनको अहिले एउटा स्टाटस पुनः चर्चामा रहेको छ । उक्त स्टाटसमा सेनले आफ्ना तीता-मिठा संघर्ष र योजनाको बारेमा खुलाएर लेखेका छन् । सेनले स्टाटसमार्फत अब दुई-तीन सय मानिसलाई मख्ख पारेर केहि नहुने बताएका छन् । उनले नेपाली फिल्मको अन्तर्राष्ट्रिय दबदबाको यात्रा विशेष किसिमेले प्रारम्भ हुन लागेको बताएका छन् । अहिले फिल्म ‘बलिदान’ निर्माणको क्रममा रहेका निर्देशक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...