‘माइली’मा कुसुम शर्मा

July 12, 2024 at 04:14 PM

काठमाडौं। प्रियङ्का कार्की, करिश्मा मानन्धर, कमला घिमिरे पछि चलचित्र ‘माइली’मा मोडल कुसुम शर्मा अनुबन्धित भएकी छन्। रुना इन्टरटेन्मेन्टले बाबु बलामीको निर्देशनमा बनाउने यो चलचित्रमा ‘सकम्बरी’ गीतबाट चर्चामा आएकी मोडल शर्माले अभिनय गर्ने भएकी हुन्। कुसुमको अनुबन्धसँगै फिल्मका लागि कलाकारको लाइन अप पुरा भएको बताइएको छ। निर्देशक बलामीले सत्य घटनामा आधारित कथामा यो चलचित्र बन्न लागेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...