‘सकम्बरी’ जोडिएपछि ‘माइली’मा कलाकारको लाइन अप पूरा

July 13, 2024 at 03:19 AM
1 min read

काठमाडौँ- प्रियंका कार्की, करिश्मा मानन्धर, कमला घिमिरेपछि फिल्म ‘माइली’मा मोडल कुसुम शर्मा ‘सकम्बरी’ अनुबन्धित भएकी छन्। रुना इन्टरटेन्मेन्टले बाबु बलामीको निर्देशनमा बनाउने यो फिल्ममा ‘सकम्बरी’ गीतबाट चर्चामा आएकी मोडल शर्माले अभिनय गर्ने भएकी हुन्। कुसुमको अनुबन्धसँगै फिल्मका लागि कलाकारको लाइन अप पूरा भएको बताइएको छ। निर्देशक बलामीले सत्य घटनामा आधारित कथामा यो फिल्म बन्न लागेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...