‘के घर के डेरा: घर नम्बर २’को प्रमुख भूमिकामा खगेन्द्र लामिछाने

July 13, 2024 at 04:11 AM

काठमाडौं। ‘के घर के डेरा: घर नम्बर २’को प्रमुख भूमिकामा खगेन्द्र लामिछाने अनुबन्धित भएका छन्। शुक्रवार उनको जन्मदिनको अवसर पार्दै चलचित्रमा अनुबन्ध गरिएको हो। यो चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गर्नेछन्। साउनको २५ गतेबाट छायाङ्कनमा जाने यस चलचित्रमा राम्रो टिम र राम्रो कथा रहेकोले आफू पनि यसको हिस्सेदार बन्न पाउँदा खुसी लागेको लामिछानेले बताए। चलचित्रमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...