काठमाडौं– यादव खरेललाई चिनाउने अनेकौँ विधा भएपनि पछिल्लो समय उनको चिनारी फिल्म निर्देशकका रुपमा पनि दरिएको छ । यसबाहेक कवि, गीतकार, प्राध्यापक, समाजसेवी र फुटबलर समेत रहेर जीवनका विभिन्न कालखण्डमा खरेलले आफूलाई चिनाएका विधा हुन् । राणाकालको ऐतिहासिक फिल्म ‘प्रेमपिण्ड’, ‘श्री स्वस्थानी’ र ‘आदिकवि भानुभक्त’ बनाएका छन् खरेलले । खरेलको लेखन तथा निर्देशनमा ‘आदिकवि भानुभक्त’ नेपाली भाषामा बनेको पहिलो वायोपिक फिल्महो । यो २०५६ तिर नै निर्माण भएको खरेलको भनाइ छ । वायोपिक भनेको कुनै मानिसको जीवनीमाथि बनेको कथानक फिल्म भन्ने बुझिन्छ । ‘आदिकवि भानुभक्त’ आदिकवि भानुभक्त आचार्यको जीवनीमा आधारित छ, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...