काठमाडौं । ‘मिस हङकङ नेपाल–२०२३’ कि विजेता अन्जना पुन र नायक पल शाहले अभिनय गरेको म्युजिक भिडियो ‘बधाई छ तिमीलाई’ सार्वजनिक भएको छ। यो गीतको शब्द, संगीत, स्वरसँगै यसको निर्देशकीय पाटोलाई पनि दर्शकले रुचाएका छन् । साथै, पल र अन्जनाको केमेष्ट्रीलाई पनि दर्शकले मन पराएका छन् । युवराज चौलागाइको स्वर रहेको यो गीतमा चन्द्र ज्योती […]
The post बधाई छ तिमीलाईमा पल र अन्जना appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...