काठमाडौं- असार २८ गते शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘घरज्वाइँ’ले आज शनिवार बक्स अफिसमा आक्रामक व्यापार गरेको छ । शुक्रवार बिहानी शोमा वर्षाले केही हदसम्म असर गरेपनि दिउँसोदेखि पिकअप लिएको फिल्मले शनिवार बिहानी शोबाटै आक्रामक व्यापार गरेको वितरक रोहित कट्टेलले बताए । शनिवारको बिहानी शोमा ८० प्रतिशत माथिको अकुपेन्सी देखिएको थियो भने दिउँसो १२ बजेपछिका शोमा शतप्रतिशत अकुपेन्सी रहेको वितरक कट्टेलले बताए । शुक्रवार दर्शकबाट मिलेको उत्कृष्ट वर्डअफ माउथका कारण धेरै हलले आज शनिवारका लागि शो थपेका थिए । शनिवार बिहानैदेखि काठमाडौं उपत्यका र मोफसलका ठूला शहर पोखरा, नारायणघाट, विराटनगर, इटहरी, धरान, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...