काठमाडौं- फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को पहिलो चरणको छायांकन पूरा भएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्मको पहिलो चरणको छायांकन ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन लगाएर पूरा गरिएको हो । गत जेठ २४ गतेदेखि छायाकंन प्रारम्भ गरेर ३६ दिनमा पहिलो चरणको सेड्युल पूरा गरिएको र फिल्मको बाँकी छायांकन काठमाडौंमा गरिने निर्माण पक्षले जानकारी दिएको छ । दोस्रो सेड्यूलको छायांकन दशैँपछि गरिने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् । फिल्मको पहिलो चरणको छायांकन सकिएसँगै उत्साहित रहेको बताउँदै निर्माता पौडेलले आम दर्शककालागि ‘पूर्ण बहादुरको सारङ्गी’ विशेष हुने बताए । ‘वर्षातको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...