काठमाडौं– पानी पिउनु हाम्रो स्वास्थ्यका लागि अति अवाश्यक छ भन्ने कुरा हामी सबैलाई थाहा छ । पानी पिउनु हाम्रो दैनिक रुटिनको सामान्य प्रक्रिया हो । प्रायः हामी एउटै ग्लास अथवा बोतलबाट विभिन्न पटक पानी पिइरहेका हुन्छौँ । तर एउटै भाँडाबाट बारम्बार पानी पिउनाले शरीरमा धेरै रोग उत्पन्न हुन्छ भन्ने कुरा सुन्दा तपाईँलाई आश्चर्य लाग्न सक्छ । हाम्रो शरीर ७० प्रतिशत पानीले बनेको छ । त्यसैले पानी पिउनु हाम्रो लागि अति नै आवश्यक छ । एउटै भाँडाबाट (ग्लास अथवा बोतल) पानी पिउनाले पानीको भाडाको माथिल्लो भागमा अत्यधिक संक्रामक ब्याक्टेरिया तथा भाइरस जम्मा हुन्छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...