विवाह बन्धनमा बाँधिए मोडल तथा हाँस्य कलाकार सागर लम्साल

July 14, 2024 at 09:52 AM
1 min read

द सिनेमा टाइम्स, काठमाडौं – म्युजिक भिडियोका चलेका मोडल तथा हाँस्य कलाकार सागर लम्साल विवाह बन्धनमा बाँधिएका छन् । झापाकी स्नेहा दंगालसँग आइतबार उनले लगनगाँठो कसेका हुन् । चाबहिलको एक पार्टी प्यालेसमा अहिले उनीहरुको विवाह समारोह चलिरहेको छ । सागरको पेशाले नर्स रहेकी स्नेहासँग मागी विवाह भएको हो । विवाह स्थलबाट सार्वजनिक तस्वीरमा दुवै बेहुला-बेहुलीको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...