‘मोदीबेनी’ को ‘मन्जुरी’ बारे यसो भन्छन् कोरियोग्राफर

July 14, 2024 at 09:56 AM

फिल्म ’मोदीबेनी’ साउन १८ गतेबाट प्रदर्शन हुँदैछ । फिल्मको ’मन्जुरी’ बोलको रोमान्टिक गीत गत साता सार्वजनिक गरियो । नायिका बर्षा सिवाकोटी र नव नायक अमर प्रताप श्रेष्ठ फिचर्ड गीतको भिडियो सुन्दर बनेको छ । फेसबुक, इन्स्टाग्राम, र युट्युबमा यो गीतको क्लिपबाट बनाइएका थुप्रै सामग्रीहरू हेर्न सकिन्छ । गीतको शब्द, सङ्गीत, र अभिनयको सङ्गमले दर्शकको मन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...