‘माइली’मा कुसुम शर्मा पनि अनुबन्धित

July 14, 2024 at 08:31 AM

रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ मा मोडल कुसुम शर्मा अनुबन्धित भएकी छिन । बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने फिल्ममा सकम्बरी उर्फ कुसुमले अभिनय गर्न लागेकी हुन् । फिल्म युनिटले कुसुमको पोस्टरलुक पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरलुकमा उनलाई कालो चस्मामा गम्भीर भावमा देखाइएको छ । उनको पृष्ठभूमिमा एक महिलाले केही काम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...