काठमाडौं– यहि साउन ३२ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’ का लागि दुई गीत रेकर्ड गरिएको छ । गत वर्षको पहिलो दिन एक दिनका लागि प्रदर्शन भएर हलबाट बाहिरिएको फिल्मलाई निर्माण टिमले पुनः प्रदर्शनमा ल्याउन लागेको हो । यो फिल्मको एक मार्मिक गीतमा हालै नेपाल आइडल सीजन ५ का विजेता करण परियार तथा गायिका अनु चौधरीले स्वर भरेका छन् भने अर्को एक गीतमा गायिका समिक्षा अधिकारीले स्वर दिइन् । करण परियारका लागि ‘बुलाकी’ पार्श्व गायनमा डेब्यू फिल्म बनेको छ । आइतवार सिंहदरबारस्थित रेडियो नेपालको स्टुडियोमा भेटिएका करण केहि नर्भस र केहि उत्साहित ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...