काठमाडौं– अभिनेत्री रेखा थापालाई पुत्रीलाभ भएको चार महिना बितिसकेको छ । अहिले रेखा आफ्नी छोरी र श्रीमानसहित काठमाडौंमै छिन् । उनी छोरी जन्माउनका लागि अमेरिका पुगेको कुराले निकै चर्चा पाएको थियो । यसबारेमा रेखाले जवाफ पनि दिसकेकी छिन् । अहिले रेखा नयाँ फिल्म निर्माण गर्ने योजनामा रहेकी छिन् । यसका लागि उनले आवश्यक तयारी पनि थालिसकेकी छिन् । यसबाहेक रेखा अहिले विभिन्न सञ्चार माध्यमहरुमा अन्तर्वार्ताका लागि पुगिरहेकी छिन् । अन्तर्वार्ता दिने क्रममा उनीसँग छोरीको बारेमा पनि प्रश्न सोधिन्छ । छोरीको कुरा आएपछि रेखाको अनुहारमा भिन्दै प्रकारको खुशी अथवा चमक देख्न ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...