कोरियन भाषामै कोरियामा रिलिज हुँदै ‘गोर्खा वारियर’

July 16, 2024 at 12:47 PM

काठमाडौं। गत ११ फागुनमा नेपालमा भव्य रूपमा प्रदर्शन गरिएको ऐतिहासिक नेपाली चलचित्र ‘गोर्खा वारियर’ अब कोरियामा पनि रिलिज हुने भएको छ। यसको लागि चलचित्रलाई कोरियन भाषामा तयार गरिएको छ। निर्देशक मिलन चाम्सको ऐतिहासिक युद्ध जनराको यो चलचित्रले नेपालमा राम्रो चर्चा पाएको थियो। नेपाली भाषामा नेपालमा सफलतापूर्वक प्रदर्शन भएपश्चात् अन्य विभिन्न भाषामा विदेशमा रिलिज गर्न लागिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...