चलचित्र ‘खुस्मा’को पहिलो गीत ‘खुसीका पल बटुलेर’ सार्वजनिक

July 16, 2024 at 12:38 PM

काठमाडौं। असोज ३ गते रिलिज हुने नेपाली चलचित्र ‘खुस्मा’ पहिलो गीत ‘खुसीका पल बटुलेर’ सार्वजनिक गरिएको छ। यो प्रेमिल गीतमा सङ्गीत एसडी योगीले तयार पारेका छन्, जसमा योगी र विज्ञानी पराजुलीको युगल स्वर रहेको छ। गीतका रचनाकार राम अविरल विष्ट हुन्। सार्वजनिक गीतको भिडियोमा चलचित्रका शीर्ष कलाकार धिरज मगर र उपासना सिंह ठकुरीको मिठासपूर्ण प्रेम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...