‘ईश्वर’ मार्फत कमब्याक गर्दै पृथ्वीराज

July 16, 2024 at 10:53 PM

काठमाडौं । अभिनेता पृथ्वीराज प्रसाईंले चलचित्र ‘ईश्वर’मार्फत कमब्याक गर्न लाग्नुभएको छ । चलचित्र ‘डोली’ रिलिजको झण्डै पाँच वर्षपछि उहाँ ‘ईश्वर’ मार्फत पर्दामा देखिन लाग्नुभएको हो । राजु गिरी निर्देशित यो चलचित्र यही साउन ११ गतेदेखि सिनेमाघरमा आउँदै छ । यस चलचित्रमा पृथ्वी सागर पात्रको भूमिकामा हुनुहुन्छ । ‘सागर एक लभर ब्वाई हुन्छ । उसको बुवा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...