काठमाडौं- चलचित्र विकास बोर्डले हरेक बर्ष आयोजना गर्दै आएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ यो बर्ष पनि आयोजना गर्ने तयारी गरेको छ । असोजको १ गते ‘चलचित्र दिवस’को अवसर पारेर बोर्डले यो पुरस्कारको आयोजना गर्ने तयारी गरेको हो । राष्ट्रपति कार्यलय शितल निवासमा हरेक बर्ष यो पुरस्कार कार्यक्रम आयोजना हुँदै आएको छ । यो पुरस्कारका लागि बोर्डले यसबर्षदेखि फिल्म क्षेत्रका ६ जना विज्ञहरुलाई निर्णायकको रुपमा राख्ने भएको छ । ६ जना फिल्मीकर्मी र १ जना बोर्ड सदस्यसहितको टिमलाई जुरीको रुपमा राख्ने तयारी बोर्डको छ । यसका लागि बोर्डले ३५ जना विज्ञको नाम सार्वजनिक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...