काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सडक संघर्ष गर्ने घोषणा गरेको छ । राप्रपाले राजसंस्था पुनःस्थापनासहित सात वटा एजेण्डा लिएर सडकमा उत्रिने घोषणा गरेको हो । बिहिवार बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आन्दोलन सम्बन्धि मस्यौदा समितिको प्रस्तावलाई सामान्य परिमार्जनसहित पारित गरेको छ । राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापना तथा संघीयता र धर्म निरपेक्षता खारेजीलगायतका माग अघि सार्दै ‘नागरिक आन्दोलन’ मा उत्रिने घोषणा गरेको हो । पुस र माघ महिनामा आन्दोलनका लागि वार्मअप गर्ने र फागुनपछि काठमाडौं केन्द्रित निर्णायक आन्दोलन गर्ने मस्यौदा समितिले पेश गरेको प्रस्तावमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...