काठमाडौं– छायांकन अघिदेखि नै चर्चामा रहेको फिल्म ‘एक्टर’ को ईण्ड–क्ल्याप गरिएको छ । गत वैशाखको अन्त्यदेखि पोखराको बिन्ध्यवासिनी मन्दिरमा पूजा गर्दै छायांकन प्रारम्भ गरिएको फिल्मको दुई चरण गरी ४५ दिनमा छायांनक पूरा गरिएको हो । पोखरामा १० दिन खिचेपछि काठमाडौंमा ३५ दिन छायांकन गरिएसँगै फिल्मको एउटा गीत खिच्न बाँकी राख्दै सम्पूर्ण छायांकन सकिएको निर्माता थमन कुमार भण्डारीले जानकारी दिए । ‘समय लगाएरै फिल्मको छायांकन सकिएको छ, सुटिङ अवधिभर कलाकार र प्राविधिकहरुको साथ मिल्नाले सोचे अनुरुप नै काम सक्काइयो, अब बाँकी गीतको छायांकन युरोपमा गर्ने सोचमा छौं । फिल्म कस्तो बन्यो भन्ने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...