प्रदीप, राजबल्लभ, दिव्या र आना स्टारर ‘एक्टर’को छायाङ्कन सकियो, विदेश बिक्री सुरु

July 17, 2024 at 11:32 AM

काठमाडौं। प्रदीप खड्का, राजबल्लभ कोइराला, आना शर्मा र दिव्या रायमाझी स्टारर नेपाली चलचित्र ‘एक्टर’को छायाङ्कन सकिएको छ। निर्माता थमन भण्डारीका अनुसार नेपालमा हुने सबै छायाङ्कन सकिएको छ र एक गीतको छायाङ्कन भने केही समयपछि युरोपमा हुनेछ। पोखरा र काठमाडौंमा दुई चरण गरी ४५ दिनमा नेपालको छायाङ्कन समाप्त भएको हो। यसको छायाङ्कन सकिएसँगै विदेश बिक्री पनि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...