चर्चामा कस्तुपको ‘बिजुली चमक्क’

July 17, 2024 at 11:02 AM

काठमाडौं। कस्तुप पन्तको शब्द तथा सङ्गीत रहेको तीज विशेष गीत ‘बिजुली चमक्क’ सार्वजनिक गरिएको छ। यसमा सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ। गीतमा मोडल अञ्जली अधिकारीको तेजिलो नृत्य रहेको छ। गीत सार्वजनिक भएको २४ घण्टामा १ लाख ७४ हजार बढी पटक युट्युबमा हेरिएको छ। भिडियो स्मृति तिमिल्सेना ‘गुरुआमा’ले निर्देशन गरेकी हुन्। यसमा करण चैसिरको छायाङ्कन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...