दीपाश्रीले सकिन् ‘छक्कापञ्जा ५’ को छायांकन

July 18, 2024 at 06:34 AM
1 min read

काठमाडौँ- फिल्म ‘छक्कापञ्जा ५’ को छायांकन सकिएको छ। निर्माण टिमले काभ्रेको पनौती क्षेत्रमा अन्तिम दृश्य खिचेर बुधबार  छायांकन सकिएका छन्। फिल्मकाे छायांकन काभ्रे, सिन्धुली र पोखरा आसपासमा ५१ दिनसम्म चलेको थियाे। आगामी दसैँमा प्रदर्शन हुने भनिएको फिल्मकी निर्देशक दीपाश्री निरौला हुन्। उनी छायांकन टुङ्गिएपछि क्ल्याप बोर्ड समात्दै प्रसन्न भावमा देखिएकी छन्। फिल्ममा दीपकराज गिरी, केदार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...