काठमाडौं– अभिनेत्री अदिती बुढाथोकीले अनमोल केसीको फिल्म ‘कृ’ बाट नेपाली फिल्ममा डेब्यू गरिन् । त्यसपछि उनले अभिनेता धिरज मगरसंग ‘बाबरी’ फिल्ममा अभिनय गरिन् । त्यसपछि भने उनले आफ्नो कर्म क्षेत्र भारतको मुम्बईलाई बनाएकी छिन् । यद्यपि ‘बाबरी’ मा अभिनय गर्नुअघि नै उनी अभिनयको प्रशिक्षण, अध्ययन तथा करियर बनाउने उदेश्यले भारतको मुम्बई पुगिसकेकी थिइन् । उनी लामो समयदेखि मुम्बईमा रहेर अभिनय संसारमा करियर बनाउन संघर्ष गरिरहेकी छिन् । त्यसो त उनले केहि हिन्दी गीत तथा टिभिसीहरुमा अभिनय गरिसकेकी छिन् । सुन्दर अनुहारकी धनी उनी सामाजिक सञ्जालमा अति नै सक्रिय छिन् । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...