काठमाडौं– व्यवसायिक रुपमा अत्यधिक सफल भएको सुलक्षण भारतीद्वारा निर्देशित तथा अभिनेत्री केकी अधिकारीद्वारा निर्मित नेपाली फिल्म ‘बोक्सीको घर’ को लोकप्रिय गीत ‘बुझिन मैले…’ को पुनः एक पटक चर्चामा छ । साढे तीन महिनाअघि यूट्युबमा अपलोड भएको यो गीतले बिहीवार तीन करोड बढी भ्यूज पाएको छ । बिहीवार दिउँसो तीन बजेसम्म यो गीतमा तीन करोड दुई लाख ३१ हजार भ्यूज पाएको छ । प्रकाश सपुतको शब्द तथा संगीतको यो गीतमा गायिका समिक्षा अधिकारीको स्वर छ । फिल्ममा भने सबैभन्दा अन्तिममा समावेश गरिएको यो गीतमा अभिनेत्री केकी अधिकारीलाई फिचर गरिएको छ । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...