चलचित्र ‘मोदीबेनी’को अफिसियल ट्रेलर सार्वजनिक, ट्रेलरमा उत्कृष्ट प्रतिक्रिया

July 18, 2024 at 11:16 AM

काठमाडौं। श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंको नयाँ बानेश्वरमा रहेको आइएनआइ सिनेमा हलमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर पूर्ण प्याकेजको बनेको छ। एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारिक कथा समेट्दै यसले थ्रिल महसुस गराउँछ। ट्रेलरमा देखाइने केही दृश्यहरू ‘सरप्राइजिङ’ छन्। यसमा अभिनेत्री […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...