शिव परियारको ‘धोकेबाज’मा आश्माको बोल्ड ठूम्का |भिडियो

July 19, 2024 at 05:37 AM

काठमाडौं । गायक शिव परियारको आवाजमा रहेको नयाँ गीत ‘धोकेबाज’ सार्वजनिक भएको छ । रविन लामिछानेको शब्द रहेको गीतमा युवराज मगरको संगीत रहेको छ । गीतको फिमेल भर्सनमा समिक्षा अधिकारीको स्वर रहेको छ । रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा मोडलद्वय ओवी रायमाझी र आश्मा विश्वकर्माको अभिनय रहेको छ । आश्मा र ओबीको जोडीलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...