काठमाडौं– नेपाली भिजुअल एडिटर तथा निर्देशक निशान बाबु घिमिरे द लोकेशन गाइड लण्डनको आयोजनामा लण्डनमा यही मंगलवार तथा बुधवार आयोजित ‘फोकस २०२३: मिट द मेकर्स’ मा सहभागि भएका छन् । विश्वभरीका फिल्मकर्मी तथा मिडियाकर्मीहरुको यो सम्मेलनमा घिमिरेले नेपालका तर्फबाट सहभागी जनाएका हुन् । यो सम्मेलनका लागि घिमिरेलाई आयोजकले लामो अध्ययन र केही चरणको वार्तालापपछि छनोट गरेका थिए । लण्डनको विजनेस डिजाइन सेन्टरमा सम्पन्न भएको सम्मेलनमा कोष्टारिका फिल्म कमिसन, ब्रिटिश फिल्म कमिसन, फिल्म् फ्रान्स सि एम सि, हङकङ टुरिज्म बोर्ड, इटालियन फिल्म कमिसन, जर्मन फिल्म कमिसन, इन्टरनेशनल कास्टिङ डिरेक्टर असोसियसन, मड्रिड फिल्म ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...