जिग्रीको जन्मदिनमा लाज शरणम्को घोषणा

July 19, 2024 at 09:48 AM
1 min read

काठमाडौं । ‘सक्किगोनी’ टिमका निर्देशक तथा कलाकार कुमार कट्टेल ‘जिग्री’को जन्मदिनको अवसर पारेर फिल्म ‘लाज शरणम्’को औपचारिक निर्माण घोषणा गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कायएक्रमका बीच फिल्मको निर्माण घोषणा गरिएको हो । फिल्मको निर्माण घोषणा कार्यक्रममा बरिष्ठ हास्य कलाकर हरिवंश आचार्य, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक समाजको अध्यक्ष जनकदीप पराजुली, नेपाल चलचित्र […]

The post जिग्रीको जन्मदिनमा लाज शरणम्को घोषणा appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...