सक्किगोनि टिमले गर्यो ‘लाज शरणम्’ निर्माण घोषणा

July 19, 2024 at 10:57 AM

रंगखबर, काठमाडौँ: सक्किगोनि टिमले फिल्म ‘लाज शरणम्’ निर्माणको औपचारिक घोषणा गरेको छ।  शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको घोषणा गरेका हुन्। जेपीटी टिम्सको ब्यानरमा बन्न लागेको फिल्ममा  कुमार कट्टेलको लेखन तथा निर्देशन रहनेछ भने फिल्ममा  नवीन श्रेष्ठ निर्माता र रमेश नरेश शाह सह–निर्माताको रुपमा छन् । सुदिप बराल डिओपी रहने फिल्ममा अर्जुन घिमिरे, सागर लम्साल, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...