काठमाडौं- काठमाडौंको त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा ‘पोइजन इन्फरमेसन सेन्टर’ को औपचारिक सुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बिहिबार ‘पोइजन इन्फरमेसन सेन्टर’ को औपचारिक उद्घाटन गरेका हुन् । त्रि . वि. शिक्षण अस्पतालको क्लिनिकल फर्माकलोजी विभागमा स्थापित पोइजन इन्फरमेसन सेन्टर’ विष सेवन गरेकाहरुको उपचारलाई प्रभावकारी बनाएर उनीहरुको मृत्युदर कम गर्ने उद्देश्यले संचालनमा ल्याइएको हो । ब्राउन इमर्जेन्सि मेडिसिन र आस्क फाउन्डेसनको सहयोगमा संचालनमा आएको सो सेन्टरले, विज्ञहरुमार्फत पोइजन सेवा सम्बन्धी आवश्यक सल्लाह सुझावसमेत प्रदान गर्ने छ । ब्राउन युनिभर्सिटीका सह प्राध्यापक डाक्टर रामु खरेलले, सूचना केन्द्रको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...