काठमाडौं– शंकर घिमिरेको निर्देशनमा निर्माण भैरहेको फिल्म ‘तेल भिसा’ सम्पर्ण छायांकन पूरा भएको छ । छायांकन प्रारम्भ भएको ३५ दिनमा फिल्मको ईण्ड–क्ल्याप गरिएको हो । ७० प्रतिशत छायांकन अमेरिकामा गरिएको यो फिल्मको बाँकी ३० प्रतिशत छायांकन चितवनमा सेट लगाएर गरिएको हो । फिल्मको इण्ड–क्ल्याप कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल समेत उपस्थित भइन् । दाहालले चितवनको भरतपुरमा फिल्म छायांकन गरेकोमा निर्माण टिमलाई धन्यवाद दिनुका साथै ‘तेल भिसा’ लाई सफलताको शुभकामना समेत दिएकी थिइन् । यस्तै, फिल्मले उठाएको विषयवस्तु गहन भएकाले आफू यो फिल्म हेर्नसमेत उत्सुक भएको बताइन् । यो फिल्मबाट निर्देशक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...