काठमाडौं– अभिनेत्री पूजा शर्मा बलिउडका किङ खान अर्थात शाहरुख खानकी फ्यान हुन् । उनी र अन्य केही व्यक्तिको एउटा समुह नै छ, जसले शाहरुखको विशेष दिनलाई नेपाल मै खास बनाईदिन्छन् । एसआरके फ्यान क्लब नेपालमार्फत शाहरुखको नयाँ फिल्म सिनेमा हलमा प्रदर्शन हुँदा समुहमै हेर्न पनि जान्छन् । जे होस् शाहरुखको राम्रो मार्केटिङ गरिदिन्छन् । र आफुलाई फ्यान भन्छन् । अहिले उनै शाहरुखकी फ्यान पूजाको पनि एक्सन फिल्म ‘दान्वी’ आउँदै छ । र उक्त फिल्मको फर्स्ट लूकलाई शाखरुखकै ‘पठान’ फिल्मसंग दाजिँदै छ । पूजाले आफूलाई पनि शाहरुख नै सोचिन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...